जथाभाबी फोहोर नगरौं | नगरपालिका क्षेत्र सफा राखौं | स्वच्छ हरिपुर बनाउने अभियानलाई सफल पारौं | समयमानै व्यक्तिगत घटना दर्ता गरौँ, जरिवाना बाट बचौं |

२०७५्/०७६ को नीति, कार्यक्रम तथा योजना सार्वजनिककिरण गर्ने कार्यक्रम सम्पन्न

आज मिति २०७५-०६-१५ सोमबार यस हरिपुर नगरपालिकाले नीति, कार्यक्रम तथा योजना सार्वजनिककिरण गर्ने कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ | बिगत तीन दिन देखिको छलफल पश्चात आज नगरप्रमुख जमिरुदिन मन्सुर ले नीति, कार्यक्रम तथा योजना सार्वजनिककिरण गर्नुभएको हो | नि. प्रमुख प्रशासकिय नइन्द्र कुमार पौडेल ले नगर तथा देश बिकासको लागि आफूले सक्दो सहयोग गर्ने साथै सम्पुर्ण नगरबासी लाई शुभकामना व्यक्त गर्नुभयो |

#NagarSabha #NagarParisad #DevelopingHaripur 

आर्थिक वर्ष: