जथाभाबी फोहोर नगरौं | नगरपालिका क्षेत्र सफा राखौं | स्वच्छ हरिपुर बनाउने अभियानलाई सफल पारौं | समयमानै व्यक्तिगत घटना दर्ता गरौँ, जरिवाना बाट बचौं |

नयाँ प्रमुख प्रशासकिय अधिकृत श्री उदय प्रसाद देवकोटालाई स्वागत तथा परिचयात्मक कार्यक्रम

आज मिति २०७६/०१/१९ गते यस हरिपुर नगरपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृत श्री उदय प्रसाद देवकोटालाई स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरियो | कार्यक्रममा नगर प्रमुख जमिरुदिन मन्सुर , नगर उपप्रमुख रेणुका देवी काफ्ले, बिभिन्न वडाका वडा अध्यक्षहरु तथा कर्मचारीहरुको सहभागिता थियो | प्रमुख प्रशासकिय अधिकृत श्री उदय प्रसाद देवकोटाले आफू सँधै नगर को हक हितको निम्ति जनप्रतिनिधि तथा कर्मचारी सँग समन्वय गरेर अगाडि बढ्ने प्रतिबद्दता व्यक्त गर्नु भयो |

आर्थिक वर्ष: