जथाभाबी फोहोर नगरौं | नगरपालिका क्षेत्र सफा राखौं | स्वच्छ हरिपुर बनाउने अभियानलाई सफल पारौं | समयमानै व्यक्तिगत घटना दर्ता गरौँ, जरिवाना बाट बचौं |

ग्यालरी

 पुलचोक देखि सखुवाटोल हुँदै जानकीनगर जाने बाटो कालोपत्रे हुने भएकोले  बाटो फराकिलो बनाउने कार्यको केहि झलकहरु

मिति: 06/28/2023 - 22:01
, , ,

Helping Hand संस्थाले यस हरिपुर नगरपालिका वडा नं २ र ६ मा अवस्थित स्वास्थ चौकीलाई करिब २३,०००,०० (तेईस लाख) बराबरको स्वास्थ्य समाग्रीहरु प्रदान गरेको छ । संस्थालाई हार्दिक धन्यवाद ।

 

मिति: 05/10/2023 - 13:29
, , , , , , ,

हरिपुर नगरपालिकास्थित विद्यालयहरुमा Smart Learning Program अन्तर्गत विद्युतीय सामग्रीहरुको प्रयोग तथा व्यवस्थापन सम्बन्धी अभिमुखिकरण कार्यक्रम र सामग्री हस्तान्तरणका केहि झलकहरु ।

मिति: 02/28/2023 - 20:15
, , , ,

Pages