जथाभाबी फोहोर नगरौं | नगरपालिका क्षेत्र सफा राखौं | स्वच्छ हरिपुर बनाउने अभियानलाई सफल पारौं | समयमानै व्यक्तिगत घटना दर्ता गरौँ, जरिवाना बाट बचौं |

संक्षिप्त परिचय

 यस हरिपुर नगरपालिका को स्थापना बि.स. २०७३ सालमा भएको हो | जम्मा ९ वटा वडा रहेको यस नगरपालिका ६६.८६ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको छ | ८,३५० घरधुरि रहेको यस नगरपालिकामा  जम्मा जनसंख्या ४३२३३ मध्ये महिला को सङ्ख्या २२,०९२ र पुरषको सङ्ख्या २१,१४१ रहेको छ | यस नगरपालिकाको पुर्वमा ईश्वरपुर न.पा. लालबन्दी न.पा. र चन्द्रनगर गाँउपालिका, पश्चिममा बागमती न.पा. , उतरमा हरिवन न.पा. साथै दक्षिणमा कविलासी न.पा. र बरहथवा नगरपालिका रहेका छन् |