जथाभाबी फोहोर नगरौं | नगरपालिका क्षेत्र सफा राखौं | स्वच्छ हरिपुर बनाउने अभियानलाई सफल पारौं | समयमानै व्यक्तिगत घटना दर्ता गरौँ, जरिवाना बाट बचौं |

सूचना तथा समाचार

नव वर्ष २०७७ को शुभकामना ।

नव वर्ष २०७७ सालको पावन अवसरमा सम्पुर्णमा सुख, शान्ति एवम् समृद्दिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहान्छौँ साथै विश्व नै आक्रान्त पारेको कोराना भाईरस (COVID-19) को माहामारी चाँडै अन्त्य होस र जनजिवन सहज बनोस भनि कामना गर्दछौँ ।

दरभाउपत्र स्वीकृत भएको सुचना ।

दरभाउपत्र स्वीकृत भएको सुचना ।

वडा नं. 1 र 8 मा साबुन,बाल्टीन तथा मास्क लगायत अत्यावशयक सामाग्रीहरु वितरण

यस हरिपुर न.पा. ले विधमान कोरोना भाईरस (COVID-19 ) माहामारी रोकथाम तथा नियन्त्रणको लागि सम्पुर्ण वडामा सामाग्रीहरु वितरण गर्ने कार्यक्रम अन्तर्गत वडा नं. 1 र 8 मा साबुन,बाल्टीन तथा मास्क लगायत अत्यावशयक सामाग्रीहरु वितरण गरेको छ

वडा नं.2,3 ,4,5,6,7,9मा साबुन,बाल्टीन तथा मास्क लगायत अत्यावशयक सामाग्रीहरु वितर

यस हरिपुर न.पा. ले विधमान कोरोना भाईरस (COVID-19 ) माहामारी रोकथाम तथा नियन्त्रणको लागि सम्पुर्ण वडामा सामाग्रीहरु वितरण गर्ने कार्यक्रम अन्तर्गत आज वडा नं. 2,3,4,5,6,7,9 मा साबुन,बाल्टीन तथा मास्क लगायत अत्यावशयक सामाग्रीहरु वितरण गरेको छ ,बाकी वडा न.1 र 8 मा भोलि  बिहान गरिने छ ।

Quarantine Place को व्यबस्थापन

यस हरिपुर नगरपालिकाले कोरोना संक्रमणको  शंका गरिएका व्यक्तिहरु लाई राख्न को लागि को उचित Quarantine  Place को व्यबस्थापन गरेको छ । कृपया सबै जना सचेत रहन अनुरोध गर्दछौं । 
#StayHome #StaySafe #Covid-19
More info : www.haripurmun.gov.np

Pages