जथाभाबी फोहोर नगरौं | नगरपालिका क्षेत्र सफा राखौं | स्वच्छ हरिपुर बनाउने अभियानलाई सफल पारौं | समयमानै व्यक्तिगत घटना दर्ता गरौँ, जरिवाना बाट बचौं |

सूचना तथा समाचार

२७ औं अपाङ्गता दिवस सम्पन्न

यस हरिपुर नगरपालिकाले मिति २०७५/०८/१७ गते सोमबार , २७ औं अपाङ्गता दिवस  एक कार्यक्रम गरि सम्पन्न गरेको छ |  कार्यक्रममा नगर प्रमुख जमिरुदिन मन्सुर, उप-प्रमुख रेणुका देवि काफ्ले , प्रमुख प्रशासकिय अधिकृत नईन्द्र कुमार पौडेल , नगरपालिका महिला विकास प्रमुख आशा ढुंगाना ,अपाङ्गता भएका व्यक्तिहरु, बिभि

राहत वितरण तथा शोक सभा सम्पन्न

यस हरिपुर नगरपालिका द्वारा मिति २०७५/०८/१२ गते, गत विहिबार कमला मेला तिर्थयात्रा जाने क्रममा दुर्घटनामा परि ज्यान गुमाएका हरिपुर नगरपालिका पिडारी ढापटोलका मृतक तथा घाईते हरुलाई आर्थिक सहयोग गरेको छ | मृतक परिवारलाई जनही ३०,०००|- , र घाईते परिवारलाई अवस्था हरि रु.

हरिपुर बिजयी

यस हरिपुर नगरपालिकाको आयोजना र लक्ष्मीनाथ युवा क्लव चिताईन को सह-आयोजना मा भएको प्रदेश स्तरीय नकआउट मेयर कप फुटबल प्रतियोगिता को फाईनल खेलमा हरिपुर नगरपालिका ले बाराको रतनपुर फुटबल एकेडेमी लाई २-० गोल अन्तरले हराउँदै ऊपाधी चुमेको छ | बिजेता र उप‍-बिजेता ले क्रमश ६१,०००|- र ४१,०००|- नगद, ट्रफी साथ

प्रदेश स्तरीय नकआउट मेयर कप फुटबल प्रतियोगिता सुरु

यस हरिपुर नगरपालिकाको आयोजना र लक्ष्मीनाथ युवा क्लव चिताईन को सह-आयोजना मा भएको प्रदेश स्तरीय नकआउट मेयर कप फुटबल प्रतियोगिता को ऊद्घाटन तथा पहिलो खेल सम्पन्न भएको छ | पहिलो खेलमा हरिपुर नगरपालिका ले बागमती नगरपालिकालाई ३-० ले पराजित गर्यो | #Haripur #MayorCup

शुभकामना

विजया दशमी, शुभ दीपावली एवम् छठ पर्वको पावन अवसरमा सम्पुर्ण नगरबासीमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ | 

- जमिरुदिन मन्सुर (नगर प्रमुख ) एवम् हरिपुर नगरपालिका परिवार

२०७५्/०७६ को नीति, कार्यक्रम तथा योजना सार्वजनिककिरण गर्ने कार्यक्रम सम्पन्न

आज मिति २०७५-०६-१५ सोमबार यस हरिपुर नगरपालिकाले नीति, कार्यक्रम तथा योजना सार्वजनिककिरण गर्ने कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ | बिगत तीन दिन देखिको छलफल पश्चात आज नगरप्रमुख जमिरुदिन मन्सुर ले नीति, कार्यक्रम तथा योजना सार्वजनिककिरण गर्नुभएको हो | नि.

संबिधान दिवसको को शुभकामना एबम कार्यक्रमका केहि झलकहरु

यस हरिपुर नगरपालिका ले मिति २०७५-०६-०३ गते संबिधान दिवस को उपलक्ष्य मा एक कार्यक्रम साथै दीप प्रज्जवलन गरि भब्य रुपमा सम्पन्न गरेको छ । नगर प्रमुख जमिरुदिन मन्सुरको अध्यक्षता मा बसेको कार्यक्रम मा वहाँले संविधान दिवसको शुभकामना साथै संविधान पुर्णरुपमा कार्यन्वयन हुने विश्वास व्यक्त गर्नुभयो | नि.

Pages