जथाभाबी फोहोर नगरौं | नगरपालिका क्षेत्र सफा राखौं | स्वच्छ हरिपुर बनाउने अभियानलाई सफल पारौं | समयमानै व्यक्तिगत घटना दर्ता गरौँ, जरिवाना बाट बचौं |

२९ औँ अपाङ्गता दिवस तथा अपांगहरुलाई सहयोगी सामाग्रि वितरण कार्यक्रम भव्य रुपमा सम्पन्न

आज डिसेम्बर ३, २०२० (बि.सं. २०७७ साल मंसिर १८ गते ) "अपांङ्गता भएका व्यक्तिहरूको २९ औँअन्तराष्ट्रिय दिवस" यस हरिपुर नगरपालिका ले भव्य रुपमा सम्पन्न गरेको छ । साथै अपांंङ्गता भएका व्यक्तिहरूलाई सहयोगी सामाग्रीहरू समते वितरण गरिएको छ ।

आर्थिक वर्ष: