जथाभाबी फोहोर नगरौं | नगरपालिका क्षेत्र सफा राखौं | स्वच्छ हरिपुर बनाउने अभियानलाई सफल पारौं | समयमानै व्यक्तिगत घटना दर्ता गरौँ, जरिवाना बाट बचौं |

७५/७६

हरिपुर नगरपालिकाको आ.ब.०७५/०७६ को समानीकरण अनुदान र सशर्त अनुदानको बजेट विवरण

दस्तावेज: 

कृषि सामग्री वितरण

यस हरिपुर नगरपालिकाले कृषिमा आत्मनिर्भर बनाउने उदेश्यले नगरपालिका अन्तर्गतका विभिन्न कृषि समूह लाई आधुनिक कृषि सामग्री प्रदान गरेको छ । सामग्री वितरण कार्य नगर प्रमुख जमिरुदीन मन्सुर , उपप्रमुख रेणुका देवी काफ्ले र शाखा अधिकृत नइन्द्र कुमार पौडेल द्वारा गरियो ।

Pages