जथाभाबी फोहोर नगरौं | नगरपालिका क्षेत्र सफा राखौं | स्वच्छ हरिपुर बनाउने अभियानलाई सफल पारौं | समयमानै व्यक्तिगत घटना दर्ता गरौँ, जरिवाना बाट बचौं |

७५/७६

तेस्रो बिशेष नगरसभा २०७६ सम्पन्न

आज मिति २०७६/०१/३० गते, सोमबार यस हरिपुर नगरपालिकाले  हिजो देखि सुरु भएको तेस्रो बिषेश नगरसभा सम्पन्न गरेको छ | सभा भव्य रुपमा सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद |  

सिलबन्दी दरभाउपत्र आव्हानको सुचना

Pages