जथाभाबी फोहोर नगरौं | नगरपालिका क्षेत्र सफा राखौं | स्वच्छ हरिपुर बनाउने अभियानलाई सफल पारौं | समयमानै व्यक्तिगत घटना दर्ता गरौँ, जरिवाना बाट बचौं |

२७ औं अपाङ्गता दिवस सम्पन्न

यस हरिपुर नगरपालिकाले मिति २०७५/०८/१७ गते सोमबार , २७ औं अपाङ्गता दिवस  एक कार्यक्रम गरि सम्पन्न गरेको छ |  कार्यक्रममा नगर प्रमुख जमिरुदिन मन्सुर, उप-प्रमुख रेणुका देवि काफ्ले , प्रमुख प्रशासकिय अधिकृत नईन्द्र कुमार पौडेल , नगरपालिका महिला विकास प्रमुख आशा ढुंगाना ,अपाङ्गता भएका व्यक्तिहरु, बिभिन्न सङ्घ संस्थाका प्रतिनिधी , कर्मचारी तथा स्थानियको सहभागिता रहेको थियो |

आर्थिक वर्ष: