जथाभाबी फोहोर नगरौं | नगरपालिका क्षेत्र सफा राखौं | स्वच्छ हरिपुर बनाउने अभियानलाई सफल पारौं | समयमानै व्यक्तिगत घटना दर्ता गरौँ, जरिवाना बाट बचौं |

गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम अन्तर्गत प्रचार-प्रसार तथा अभिमुखिकरण कार्यक्रम भव्य रुपमा सम्पन्न

यस हरिपुर नगरपालिकाले गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम अन्तर्गत प्रचार-प्रसार तथा अभिमुखिकरण कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । उक्त कार्यक्रमका केहि झलकहरू.....

#Haripur #HaripurMun #molcpa

आर्थिक वर्ष: