जथाभाबी फोहोर नगरौं | नगरपालिका क्षेत्र सफा राखौं | स्वच्छ हरिपुर बनाउने अभियानलाई सफल पारौं | समयमानै व्यक्तिगत घटना दर्ता गरौँ, जरिवाना बाट बचौं |

यस न.पा अन्तर्गतका सामुदायिक विधालयहरुलाई कोभिड-१९ को रोकथाम तथा सावधानी अपनाउन सामाग्रिहरु वितरण

यस हरिपुर नगरपालिकाले न.पा. अन्तर्गत सन्चालनमा रहेका सबै सामुदायिक विधालयमा अध्ययनरत विधार्थीहरुलाई विधार्थी सिकाई सहजिकरण क्रियाकलापमा कोभिड-१९ को रोकथाम तथा सावधानी अपनाउनका लगि विधालयहरुलाई सर्जिकल मास्क, ग्लोब, स्प्रे ट्यांक, थर्मल गन, A4 पेपर, रेकर्ड फाईल,क्लोरिन झोल, लाईफ वाँय साबुन लगायतका सामाग्री हरु वितरण गरेको छ ।

आर्थिक वर्ष: