जथाभाबी फोहोर नगरौं | नगरपालिका क्षेत्र सफा राखौं | स्वच्छ हरिपुर बनाउने अभियानलाई सफल पारौं | समयमानै व्यक्तिगत घटना दर्ता गरौँ, जरिवाना बाट बचौं |

सामुदायिक विधालयका कक्षा १ देखि ३ सम्मका शिक्षकहरुका लागि एकिकृत पाठ्यक्रम प्रवोधिकरण तथा क्षमता विकास सम्बन्धी ३ दिने तालिम सुरु

सामुदायिक विधालयका कक्षा १ देखि ३ सम्मका शिक्षकहरुका लागि एकिकृत पाठ्यक्रम प्रवोधिकरण तथा क्षमता विकास सम्बन्धी ३ दिने तालिम हरिपुर नगरपालिकाको सभाहलमा सुरु ।

#trainning #haripurmun #Education

Visit us : www.haripurmun.gov.np

Twitter handle : @haripurmun

आर्थिक वर्ष: