जथाभाबी फोहोर नगरौं | नगरपालिका क्षेत्र सफा राखौं | स्वच्छ हरिपुर बनाउने अभियानलाई सफल पारौं | समयमानै व्यक्तिगत घटना दर्ता गरौँ, जरिवाना बाट बचौं |

१७ औँ राष्ट्रिय महिला स्वास्थ्य स्वयम् सेविका दिवस तथा सम्मान कार्यक्रम सम्पन्न

आज यस हरिपुर नगरपालिकाले १७ औँ राष्ट्रिय महिला स्वास्थ्य स्वयम् सेविका दिवस नगरभरिका स्वास्थ्य स्वयमसेविका हरुलाई सम्मान गरि मनाएको छ । स्वास्थ्य क्षेत्रमा वहाँहरुको योगदानलाई पुनः धेरै धेरै धन्यवाद ।

#Haripur #Haripurmun

More info: www.haripurmun.gov.np

आर्थिक वर्ष: