जथाभाबी फोहोर नगरौं | नगरपालिका क्षेत्र सफा राखौं | स्वच्छ हरिपुर बनाउने अभियानलाई सफल पारौं | समयमानै व्यक्तिगत घटना दर्ता गरौँ, जरिवाना बाट बचौं |

कुपोषण मुक्त नगर बनाउने हाम्रो प्रतिबद्धता

मिति २०७४/०७/२१ गते मंगलबारको दिन सङ्घीय प्रणालीमा बहुक्षेत्रीय योषण योजनाको सफल कार्यान्वयनको लागि अभिमुखिकरण लगतै हरिपुर नगरपालिकालाई क्रेन्द्रबाट बिनियोजित रकम रु. १४४३००० भएकोमा यस न.पा.बाट थप रकम रु. १५५७००० विनियोजित गरी जम्मा रु.३०००००० रकम बराबरको कर्यक्रम तर्जुमा गर्ने र अबको ५ वर्षमा हरिपुरलाई कुपोषण मुक्त नगर बनाउने प्रतिबद्धता जाहेर गरियो। 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: