जथाभाबी फोहोर नगरौं | नगरपालिका क्षेत्र सफा राखौं | स्वच्छ हरिपुर बनाउने अभियानलाई सफल पारौं | समयमानै व्यक्तिगत घटना दर्ता गरौँ, जरिवाना बाट बचौं |

यस कार्यालयमा कार्यरत ना.सु. श्री जनार्दन चालिसे ज्यू बिदाईका केहि झलकहरु

यस कार्यालयमा कार्यरत ना.सु. श्री जनार्दन चालिसे ज्यू ले आफ्नो जीवनको ३२ बर्ष ५ महिना २५ दिन निजामती सेवामा कामकाज गरि मिति २०७६/०२/०१ गते देखि अवकास लिनु भई यस हरिपुर नगरपालिका कार्यालयबाट बिदा हुुँदाको केही झलकहरु......
हाम्रो सम्पुर्ण नगरपालिका परिवारको तर्फबाट वहाँलाई आगामि जिवनको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछौँ |

आर्थिक वर्ष: