जथाभाबी फोहोर नगरौं | नगरपालिका क्षेत्र सफा राखौं | स्वच्छ हरिपुर बनाउने अभियानलाई सफल पारौं | समयमानै व्यक्तिगत घटना दर्ता गरौँ, जरिवाना बाट बचौं |

श्री आशा खरेल र श्री शरद कुमारी चौधरी ज्यू को बिदाईका झलकहरु

यस हरिपुर नगरपालिकामा कार्यरत महिला विकास निरिक्षक श्री आशा खरेल र सहायक महिला विकास निरिक्षक श्री शरद कुमारी चौधरी ज्यू समायोजन भई क्रमश हरिवन र बरहथवा नगरपालिका जानु हुने भएको अवसरमा यस नगरपालिका बाट बिदाई गर्दाका केहि झलकहरु........ 
हाम्रो सम्पुर्ण नगरपालिका परिवारको तर्फबाट वहाँहरुलाई सदैव उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछौँ | 
#Haripur #Farewell

आर्थिक वर्ष: