जथाभाबी फोहोर नगरौं | नगरपालिका क्षेत्र सफा राखौं | स्वच्छ हरिपुर बनाउने अभियानलाई सफल पारौं | समयमानै व्यक्तिगत घटना दर्ता गरौँ, जरिवाना बाट बचौं |

हरिपुर बिजयी

यस हरिपुर नगरपालिकाको आयोजना र लक्ष्मीनाथ युवा क्लव चिताईन को सह-आयोजना मा भएको प्रदेश स्तरीय नकआउट मेयर कप फुटबल प्रतियोगिता को फाईनल खेलमा हरिपुर नगरपालिका ले बाराको रतनपुर फुटबल एकेडेमी लाई २-० गोल अन्तरले हराउँदै ऊपाधी चुमेको छ | बिजेता र उप‍-बिजेता ले क्रमश ६१,०००|- र ४१,०००|- नगद, ट्रफी साथै प्रमाण पत्र हात पारे | बिजयी टोली लाई शुभकामना |

आर्थिक वर्ष: