जथाभाबी फोहोर नगरौं | नगरपालिका क्षेत्र सफा राखौं | स्वच्छ हरिपुर बनाउने अभियानलाई सफल पारौं | समयमानै व्यक्तिगत घटना दर्ता गरौँ, जरिवाना बाट बचौं |

लैङ्गिक हिँसा बिरुद्दको १६ दिने अभियान सम्मपन्न

"लैङ्गिक हिँसा र दुर्व्यवार, छैन हामीलाई स्वीकार्य " भन्ने नाराका साथ् मिति गते यस हरिपुर नगरपालिकाले लैङ्गिक हिँसा बिरुद्दको १६ दिने अभियान भव्य रुपमा सम्पन्न गरेको छ ।
कार्यक्रममा पूर्व माननीय रन्जना सरकार , प्रदेश सभा सांसद बेची लुन्गेली , नगरप्रमुख जमिरुदीन मन्सुर , उप-प्रमुख रेणुका देवी काफ्ले , प्रमुख प्रशासकीय अधिकृत नईन्द्र कुमार पौडेल ,महिला विकास प्रमुख आशा खरेल , बिभिन्न सङ्घ संस्थाका प्रतिनिधी , कर्मचारी तथा स्थानियको सहभागिता रहेको थियो |

आर्थिक वर्ष: