जथाभाबी फोहोर नगरौं | नगरपालिका क्षेत्र सफा राखौं | स्वच्छ हरिपुर बनाउने अभियानलाई सफल पारौं | समयमानै व्यक्तिगत घटना दर्ता गरौँ, जरिवाना बाट बचौं |

सूचना तथा समाचार

शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन सम्बन्धमा ।

शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन सम्बन्धमा ।

#Haripur #HaripurMun #Education #DarbandiMilan

Visit us : www.haripurmun.gov.np

स्थानीय बिदा सम्बन्धि हरिपुर नगरपालिकाको सूचना।

स्थानीय बिदा सम्बन्धि हरिपुर नगरपालिकाको सूचना। 
#Haripur #HaripurMun #SthaniyaBida 
Visit us: www.haripurmun.gov.np

आई.पि.एम. (IPM) कृषक पाठशाला सम्पन्न

यस हरिपुर नगरपालिका अन्तर्गत कृषि शाखा ले विभिन्न वडाहरुमा आई.पि.एम. (IPM) कृषक पाठशाला सम्पन् गरेको छ । कार्यक्रममा बिभिन्न कृषि औजार हरु समेत वितरण गरिएको थियो ।

#HaripurMun #DevelopingHaripur #Agriculture #IPM

किसान तथा कृषि समुहहरुलाई आँप तथा लिच्चीको बिरुवाहरु वितरण

यस हरिपुर नगरपालिका अन्तर्गत कृषि शाखाबाट किसान तथा कृषि समुहहरुलाई आँप तथा लिच्चीको बिरुवाहरु वितरण भईरहेको छ । ईच्छुकहरुले नागरिकताको प्रतिलिपीसहित नगरपालिकाको कार्यालयमा आई लिएर जान सक्नुहुनेछ ।

#Haripur #HaripurMun #Agriculture #DevelopingHaripur

Pages