हरिऔन मा जारी प्रथम मेयर कप फुटबल प्रतियोगिताको दोस्रो खेलमा हरिपुर नगरपालिकाले आयोजक हरिऔन नगरपालिकालाई पराजित
गर्दै फाइनल को यात्रा तय गरेको छ । दुवै टिमबाट ३-३ गोल भएपछी खेलको निर्णय पेनाल्टी बाट भएको थियो । सम्पूर्ण बिजयी खेलाडी मा बधाई एबम फाइनल खेल जित को शुभकामना । #Cheers #HaripurInFinal