जथाभाबी फोहोर नगरौं | नगरपालिका क्षेत्र सफा राखौं | स्वच्छ हरिपुर बनाउने अभियानलाई सफल पारौं | समयमानै व्यक्तिगत घटना दर्ता गरौँ, जरिवाना बाट बचौं |

राहत वितरण तथा शोक सभा सम्पन्न

यस हरिपुर नगरपालिका द्वारा मिति २०७५/०८/१२ गते, गत विहिबार कमला मेला तिर्थयात्रा जाने क्रममा दुर्घटनामा परि ज्यान गुमाएका हरिपुर नगरपालिका पिडारी ढापटोलका मृतक तथा घाईते हरुलाई आर्थिक सहयोग गरेको छ | मृतक परिवारलाई जनही ३०,०००|- , र घाईते परिवारलाई अवस्था हरि रु. ३०००|- देखि रु.२८०००|- सम्म सहायता रकम उपलब्ध गराएको हो | शोक सभा तथा राहात वितरण कार्यक्रममा नगरप्रमुख जमिरुदिन मन्सुर तथा प्रमुख प्रशासकिय अधिकृत नईन्द्र कुमार पौडेलले मृतक परिवार प्रति समबेदना तथा घाईते हरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो |

आर्थिक वर्ष: