जथाभाबी फोहोर नगरौं | नगरपालिका क्षेत्र सफा राखौं | स्वच्छ हरिपुर बनाउने अभियानलाई सफल पारौं | समयमानै व्यक्तिगत घटना दर्ता गरौँ, जरिवाना बाट बचौं |

सूचना तथा समाचार

कृषि सामग्री वितरण

यस हरिपुर नगरपालिकाले कृषिमा आत्मनिर्भर बनाउने उदेश्यले नगरपालिका अन्तर्गतका विभिन्न कृषि समूह लाई आधुनिक कृषि सामग्री प्रदान गरेको छ । सामग्री वितरण कार्य नगर प्रमुख जमिरुदीन मन्सुर , उपप्रमुख रेणुका देवी काफ्ले र शाखा अधिकृत नइन्द्र कुमार पौडेल द्वारा गरियो ।

हरिपुर नगरपालिकाद्वारा किसानहरुलाई दुध बोक्ने क्यान वितरण

स्वक्छ, सफा तथा ताजा दुध संकलन तथा भण्डारण गर्न सहजताको लागि यस हरिपुर नगरपालिका अन्तर्गतका किसानहरुलाई दुध बोक्ने क्यान नगर प्रमुख जमिरुदीन मन्सुरबाट वितरण गरिएको छ । क्यान पाएपछि किसानहरु उत्साहित देखिएका छन् । #devel

Pages