जथाभाबी फोहोर नगरौं | नगरपालिका क्षेत्र सफा राखौं | स्वच्छ हरिपुर बनाउने अभियानलाई सफल पारौं | समयमानै व्यक्तिगत घटना दर्ता गरौँ, जरिवाना बाट बचौं |

ऐन, कानुन तथा निर्देशिका

हरिपुर नगरपालिका राजपत्र अंक २

यस हरिपुर नगरपालिकाको राजपत्र अकं -२ भित्र निम्नलिखित ऐन नियम तथा कार्यविधीहरू समावेश छनः-

१) अपांगता भएको व्यक्तीको परिचय पत्र वितरण कार्यविधी ,२०७६

२) हरिपुर नगरपालिकाका पदाधिकारीहरुको आचारसंहिता, २०७६

३) हरिपुर नगरपालिकामा विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक,२०७६

४) विपद् व्यवस्थापन कोष सन्चालन कार्यविधी, २०७६

५) हरिपुर नगरपालिकाको सहकारी ऐन, २०७६ 

दस्तावेज: 

Pages