जथाभाबी फोहोर नगरौं | नगरपालिका क्षेत्र सफा राखौं | स्वच्छ हरिपुर बनाउने अभियानलाई सफल पारौं | समयमानै व्यक्तिगत घटना दर्ता गरौँ, जरिवाना बाट बचौं |

ईद मिलन कार्यक्रमका केहि झलकहरु

हरिपुर नगरपालिकाको आयोजनामा मिति २०७५/०२/२८ गते सम्पन्न भएका ईद मिलन कार्यक्रमका केहि झलकहरु ....... नेकपा बरिष्ठ नेता एवम् पुर्व प्रधानमन्त्री माधव कुमार नेपालको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता नगर प्रमुख जमिरुदिन मन्सुर गर्नुभएको थियो | कार्यक्रममा बिभिन्न राजनितिक दलका नेता, बुद्दिजिवि, बिभिन्न संघ संस्थाका प्रतिनिधि , पत्रकार तथा उल्लेख्य स्थानियको सहभागिता रहेको थियो |

आर्थिक वर्ष: