जथाभाबी फोहोर नगरौं | नगरपालिका क्षेत्र सफा राखौं | स्वच्छ हरिपुर बनाउने अभियानलाई सफल पारौं | समयमानै व्यक्तिगत घटना दर्ता गरौँ, जरिवाना बाट बचौं |

सूचना तथा समाचार

निर्वाचन आयोगको प्रेस विज्ञप्ति । (निर्वाचन खर्चको विवरण पेश गर्ने सम्बन्धमा )।

निर्वाचन आयोगको प्रेस विज्ञप्ति । (निर्वाचन खर्चको विवरण पेश गर्ने सम्बन्धमा )।

२०७९ साल बैशाख ३० गतेको स्थानिय तहको निर्वाचनमा उम्मेदवारहरुले गरेको खर्चको विवरण पेश गरेका / नगरेका नामावलीहरु संलग्न गरिएको छ ।

सुची दर्ता गर्ने सम्बन्धी सूचना ।

सुची दर्ता गर्ने सम्बन्धी सूचना ।

#haripurmun #Haripur #Suchidarta

Visit us : www.haripurmun.gov.np

Twitter handle : @haripurmun

वडा नं. २ का आगलागि पिडित हरुलाई तकिया,झुल,मेट्रेस, त्रिपाल लगायतका सामाग्रीहरु वितरण

हरिपुर नगरपालिका वडा नं. २ का आगलागि पिडित हरुलाई यस हरिपुर नगरपालिका कार्यालयले तकिया,झुल,मेट्रेस, त्रिपाल लगायतका सामाग्रीहरु वितरण गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत दिवाकर भुजेल ज्युको स्वागत तथा सरुवा भई जानुभएका श्री राजकुमार दास सरको को बिदाई कार्यक्रम

यस हरिपुर नगरपालिका को नव प्रमुख प्रशासकीय अधिकृत श्री दिवाकर भुजेल ज्युको स्वागत तथा सरुवा भई जानुभएका पुर्व प्रमुख प्रशासकीय अधिकृत श्री राजकुमार दास को बिदाई कार्यक्रम यहि मिति २०७९।०४।११ गते सम्पन्न भएको छ ।दुवै सरहरुलाई सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।

Pages