जथाभाबी फोहोर नगरौं | नगरपालिका क्षेत्र सफा राखौं | स्वच्छ हरिपुर बनाउने अभियानलाई सफल पारौं | समयमानै व्यक्तिगत घटना दर्ता गरौँ, जरिवाना बाट बचौं |

सूचना तथा समाचार

खरिदार र नायब सुब्बाको प्रथम पत्रको निशुल्क कक्षा संचालनका लागि प्रवेश परीक्षा को अन्तिम नतिजा प्रकाशनको सूचना ।

आधिकारिक नगर प्रतीक चिन्ह सम्बन्धमा ।

यस हरिपुर नगरपालिकाको मिति २०८१।११।०६ गतेको चौधौँ नगरसभाको निर्णायनुसार तपशिलमा उल्लेख भएको प्रतीक चिन्ह ( लोगो ) यस नगरपालिकाको आधिकारिक नगर प्रतीक चिन्ह कायम भएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ ।

Pages