जथाभाबी फोहोर नगरौं | नगरपालिका क्षेत्र सफा राखौं | स्वच्छ हरिपुर बनाउने अभियानलाई सफल पारौं | समयमानै व्यक्तिगत घटना दर्ता गरौँ, जरिवाना बाट बचौं |

सूचना तथा समाचार

विपत प्रतिकार्य सम्बन्धी तालिम सम्पन्न.....

यस हरिपुर नगरपालिकाको आयोजना तथा श्री रणशेर गण, पाँच कुमारी नवलपुर को सहयोगमा सन्चालित ४ दिने (मिति २०७६/०९/२४ गते देखि २०७६/०९/२८ सम्म ) विपत प्रतिकार्य सम्बन्धी तालिम भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधी, केही स्थनिय, विधार्थी तथा कर्मचारी हरुको उपस्थिति थियो । उक्त क

नेपाल सरकारका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननिय श्री रामेश्वर यादवज्यूको स्वागत कार्यक्रम

आज मिति २०७६/०८/२६ गते यस हरिपुर नगरपालिकामा नेपाल सरकारका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननिय श्री रामेश्वर यादवज्यूलाई भव्य रुपमा स्वागत गरिएको छ | कार्यक्रमा नगरपालिकाका कर्मचारी, जनप्रतिनिधी, बुद्धिजिवी,पत्रकार तथा स्थानियबासीहरुको उपस्थिति रहेको थियो | उक्त स्वागत कार्यक्रमका केही

४ (चार) दिने उपभोक्ता समिति गठन, संचालन तथा काम, कर्तव्य र अधिकार सम्बन्धी अभिमुखिकरण तालिम सम्पन्न

यस हरिपुर नगरपालिकाले मिति २०७६/०८/१० देखि २०७६/०८/१३ सम्म आयोजना गरेको ४ (चार) दिने उपभोक्ता समिति गठन, संचालन तथा काम, कर्तव्य र अधिकार सम्बन्धी अभिमुखिकरण तालिम आज सम्पन्न भएको छ | कार्यक्रम मा उपभोक्ता समितिका का अध्यक्ष , सचिब, कोषाध्यक्ष, बिभिन्न नगर तथा वडाका कर्मचारीहरु साथै जनप्रतिनिधिहर

संविधान दिवस तथा राष्ट्रिय दिवसको उपलक्ष्यमा आयोजना भएको कार्यक्रमका झलकहरू

आज मिति २०७६/०६/०३ गते संविधान दिवस तथा राष्ट्रिय दिवसको उपलक्ष्यमा यस हरिपुर नगरपालिकाले निशुल्क ३ (तीन) दिने स्वास्थ्य शिविरको आयोजना गरि भव्य रुपले मनाएको छ | सम्पुर्ण नगरबासीमा संविधान दिवसको शुभकामना व्यक्त गर्न चाहान्छौँ | साथै फेरि पनि लक्ष्मीपुर मा संचालन भईरहेको निशुल्क स्वास्थ्य शिविर म

Pages