जथाभाबी फोहोर नगरौं | नगरपालिका क्षेत्र सफा राखौं | स्वच्छ हरिपुर बनाउने अभियानलाई सफल पारौं | समयमानै व्यक्तिगत घटना दर्ता गरौँ, जरिवाना बाट बचौं |
यस हरिपुर नगरपालिका अन्तर्गत कृषि शाखाबाट किसान तथा कृषि समुहहरुलाई आँप तथा लिच्चीको बिरुवाहरु वितरण भईरहेको छ । ईच्छुकहरुले नागरिकताको प्रतिलिपीसहित नगरपालिकाको कार्यालयमा आई लिएर जान सक्नुहुनेछ ।
#Haripur #HaripurMun #Agriculture #DevelopingHaripur
यस नगरपालिका अन्तर्गतका सामुदायिक विधालयहरुलाई पाठशाला CUG सेवामा आवद्द हुनका लागि विवरण पेश गर्ने सम्बन्धी जरूरी सुचना ।
सम्बन्धमा ।
भुक्तानी सम्बन्धमा । (सरोकारवालाहरू सबै)
Tweets by haripurmun