जथाभाबी फोहोर नगरौं | नगरपालिका क्षेत्र सफा राखौं | स्वच्छ हरिपुर बनाउने अभियानलाई सफल पारौं | समयमानै व्यक्तिगत घटना दर्ता गरौँ, जरिवाना बाट बचौं |
सार्वजनिक बिदा बारे सुचना ।
#Holiday #Haripur #HaripurMun
URL: www.haripurmun.gov.np
Twitter : @haripurmun
हरिपुर नगरपालिकाको पशु सेवा शाखाको अनुदानमा च्याफ कटर वितरण सम्बन्धी सुचना ।
#Haripur #HaripurMun #Veterinary
हरिपुर नगरपालिकाको कोराना खोप (Covid-19 Vaccine ) सम्बन्धि जरुरी सुचना ।
#Haripur #HaripurMun #Covid19Vaccine
यस हरिपुर नगरपालिकाले सम्पुर्ण वडाहरूमा आई.पि.एम. कृषक पाठशाला तथा कृषक दिवस कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । उक्त कार्यक्रमका केही झलक हरु....
#Haripur #Agriculture #HaripurMun
यस हरिपुर नगरपालिकाले वडा नं. १ मा आई.पि.एम. कृषक पाठशाला तथा कृषक दिवस कार्यक्रम सफल रुपमा सम्पन्न गरेको छ । उक्त कार्यक्रमका केही झलक हरु....
यस हरिपुर नगरपालिकाले आज देखि गरिबी निवारणका लागि लघु उधम विकास कार्यक्रम अन्तर्गत उधमशिलता विकास तालिम (TOPE/TOSE ) सुरु गरेको छ । उक्त कार्यक्रमका केहि झलक हरू....
Tweets by haripurmun