जथाभाबी फोहोर नगरौं | नगरपालिका क्षेत्र सफा राखौं | स्वच्छ हरिपुर बनाउने अभियानलाई सफल पारौं | समयमानै व्यक्तिगत घटना दर्ता गरौँ, जरिवाना बाट बचौं |

सूचना तथा समाचार

आज मिति २०७७/०५/०७ गते जिल्ला प्रशासन कार्यालय बाट जारी भएको आदेश ।

आज मिति २०७७/०५/०७ गते  जिल्ला प्रशासन कार्यालय बाट जारी भएको आदेश । 
सबैको जानकारीको लागि |
Visit us: www.haripurmun.gov.np
Twitter handle : @haripurmun

किसानहरूलाई यान्त्रिकरण सामाग्रीहरू वितरण

यस हरिपुर नगरपालिका ले नगरका किसानहरूलाई विभिन्न कृषी यान्त्रीकरणका उपकरणहरू यान्त्रिक मिनिटेलर, पम्पिसेट, मोटर, कुटी काट्ने मेसिन, स्प्रे ट्याङ्की, धान काट्ने रिपर लगायतका सामाग्रीहरू प्रदान गरेको छ ।

Pages

//