पुलचोक देखि सखुवाटोल हुँदै जानकीनगर जाने बाटो कालोपत्रे हुने भएकोले बाटो फराकिलो बनाउने कार्यको केहि झलकहरु

पुलचोक देखि सखुवाटोल हुँदै जानकीनगर जाने बाटो कालोपत्रे हुने भएकोले बाटो फराकिलो बनाउने कार्यको केहि झलकहरु
Helping Hand संस्थाले यस हरिपुर नगरपालिका वडा नं २ र ६ मा अवस्थित स्वास्थ चौकीलाई करिब २३,०००,०० (तेईस लाख) बराबरको स्वास्थ्य समाग्रीहरु प्रदान गरेको छ । संस्थालाई हार्दिक धन्यवाद ।
हरिपुर नगरपालिकास्थित विद्यालयहरुमा Smart Learning Program अन्तर्गत विद्युतीय सामग्रीहरुको प्रयोग तथा व्यवस्थापन सम्बन्धी अभिमुखिकरण कार्यक्रम र सामग्री हस्तान्तरणका केहि झलकहरु ।
नवौँ राष्ट्रिय खेलकुदको बिभिन्न विधामा सहभागी २८ जना खेलाडीहरुलाई यस हरिपुर नगरपालिका कार्यालयले प्रोत्साहन स्वरूप ट्र्रयाक-सुट सेट प्रदान गरेको छ ।